भारतविरुद्ध टस जितेर बलिङ गर्दै इङ्गल्यान्ड – Nepal Press

भारतविरुद्ध टस जितेर बलिङ गर्दै इङ्गल्यान्ड

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अहिले भारत र इङ्गल्यान्ड खेल्दैछन् । इङ्गल्यान्डले टस जितेर बलिङ रोजेको छ ।

यो खेलको विजेताले उपाधिका लागि आगामी आइतबार पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर