पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै न्युजिल्यान्ड – Nepal Press

पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै न्युजिल्यान्ड

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल केहीबेरमा सुरु हुने छ।

न्युजिल्यान्ड समूह विजेता र पाकिस्तान समूह उप-विजेताका रूपमा सेमिफाइनल पुगेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर