अन्तर्राष्ट्रिय चेन ब्रान्ड हार्ड रक काठमाडौंको पहिलो वार्षिक उत्सव
नेपाल प्रेस
२०७९ कार्तिक १९ गते १५:५९
काठमाडौं। अन्तर्राष्ट्रिय चेन ब्रान्ड हार्ड रक, काठमाडौंले शुक्रवार पहिलो वार्षिक उत्सव मनाएको छ।
दरबारमार्ग स्थित शेर्पा मलको टप फ्लोरमा अवस्थित हार्ड रकले विशेष कार्यक्रम गरेर पहिलो वार्षिक उत्सव मनाएको छ।
एकटकमा २ सयभन्दा बढी ग्राहकलाई सेवा दिन सक्ने हार्ड रक, काठमाडौंमा विभिन्न देशका अथेन्टिक मेनुहरू राखिएको व्यवस्थापनले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर