रेखाको स्वरमा ‘शिरफूल’, लक्ष्मी र जीवनको अभिनय – Nepal Press

रेखाको स्वरमा ‘शिरफूल’, लक्ष्मी र जीवनको अभिनय

काठमाडौं । गायिका रेखा जोशीको स्वरमा ‘शिरफूल–सुनका बाला २’ गीत सार्वजनिक भएको छ । गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ । रेखाको स्वरमा यो गीतको अडियो कर्णप्रिय छ ।

भिडियोमा कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईको जीवन्त अभिनय छ । भिडियोमा लक्ष्मी र जीवनले गीतको अडिओको भावमा अभिनय गरेका छन् ।

भिडियोमा लक्ष्मी र जीवनको साथमा अश्विनी बर्देवाको अभिनय छ । बुद्ध लामाको छायांकनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन छ ।

काठमाडौंमा काम गर्न गएका आफ्ना श्रीमान्लाई सम्झिएर सुदूरपश्चिमकी एक महिलाले पोखेको भावमा यो गीत तयार पारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *