दक्षिण कोरियाका कप्तान हिउङ–मिनले विश्वकप गुमाउन सक्ने – Nepal Press

दक्षिण कोरियाका कप्तान हिउङ–मिनले विश्वकप गुमाउन सक्ने

काठमाडौं । अनुहारमा लागेको चोटका कारण दक्षिण कोरियाका कप्तान सन हिउङ–मिनले आसन्न कतार विश्वकप गुमाउन सक्ने अवस्था देखिएको अल जजिराले उल्लेख गरेको छ।

समाचारमा उल्लेख भएअनुसार हिउङ–मिनले तत्कालै चोटको शल्यक्रिया गर्नुपर्ने छ।

युरोपिपयन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मार्सेको मैदानमा खेल्नेक्रमममा टोट्टनहामका यी खेलाडीलाई अनुहारमा चोट लागेको थियो। त्यसपछि उनलाई बाहिर निकालिएको थियो। उनको बायाँ आँखाको भागमा शल्यक्रिया गर्नुपर्ने टोट्टनहामले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर