पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
नेपाल प्रेस
२०७९ कार्तिक १७ गते १७:४३
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।
गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक र्यालीका क्रममा खानमाथि गोली प्रहार भएको उनको पार्टीका प्रवक्तालाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
गोली लागेर घाइते भएका खानको अवस्थाबारे थप बताइएको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर