यू-२० महिला एसियन कप छनोटको समूह ‘बी’ मा पर्‍यो नेपाल – Nepal Press

यू-२० महिला एसियन कप छनोटको समूह ‘बी’ मा पर्‍यो नेपाल

काठमाडौं । नेपाल यू-२० महिला एसिया कप छनोटको समूह ‘बी’ मा परेको छ ।

समूह बी मा आयोजक प्यालेस्टायन र नेपालसँगै युएई, नर्दन मारियाना आइसल्यान्ड रहेका छन् । पहिलो चरणको छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म आयोजना हुनेछन् ।

सन् २०२४ मा उज्वेकिस्तानमा आयोजना हुने एसिया कपका लागि छनोटको दोस्रो चरणमा हरेक समूहका विजेताले स्थान बनाउने छन् ।

छनोटमा ३१ टीमलाई ८ समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर