पाकिस्तानका रिजवानलाई पछि पार्दै भारतका सूर्यकुमार बने विश्व नम्बर एक ब्याट्सम्यान – Nepal Press

पाकिस्तानका रिजवानलाई पछि पार्दै भारतका सूर्यकुमार बने विश्व नम्बर एक ब्याट्सम्यान

नयाँ दिल्ली । टी-२० ब्याट्सम्यानको विश्व वरियतामा पाकिस्तानका खेलाडीको दबदबा अन्त्य गर्दै भारतका सूर्यकुमार यादव पहिलो नम्बरमा पुगेका छन् ।

सूर्यकुमारले पाकिस्तानका मोहम्मद रिजवानलाई विस्थापित गरेका हुन् । अस्ट्रेलियामा जारी विश्वकपमा शानदार प्रदर्शन गरिरहेका कारण सूर्यकुमार पहिलो नम्बरमा पुगेका छन् ।

रिजवान दोस्रो नम्बरमा झरेका छन् । रिजवानअघि पाकिस्तानकै बाबर आजम शीर्ष वरियतामा लामो समय रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर