एमाले अध्यक्ष ओली त्रिपुरेश्वरमा, गरे महादेव मन्दिरको दर्शन – Nepal Press

एमाले अध्यक्ष ओली त्रिपुरेश्वरमा, गरे महादेव मन्दिरको दर्शन

काठमाडौं । चुनावी प्रचारका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वर पुगेका छन् ।

काठमाडौं १ का उम्मेदवार किरण पौडेललाई मत माग्न हिँडेका ओली त्यहाँ रहेको महादेव मन्दिर दर्शन गर्न पुगेका हुन् ।

एमालेले हिजो मात्रै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर