एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ) – Nepal Press

एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले परम्परागतभन्दा फरक तरिकाले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

याक एन्ड यती होटलमा आयोजित भव्य कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रको डिजिटल अनावरण गरे । २० हजार शब्दको घोषणापत्रमा एमालेले विगतमा आफ्नो पार्टीका सरकारले हासिल गरेका उपलब्धिको चर्चा गरेको छ भने आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ ।

एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएर घोषणापत्र ल्याएको छ ।

हेर्नुस् घोषणापत्रको पूर्णपाठ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर