माओवादीकै कारण देशमा ऐतिहासिक परिवर्तन भयो : प्रचण्ड (पूर्ण पाठसहित) – Nepal Press

माओवादीकै कारण देशमा ऐतिहासिक परिवर्तन भयो : प्रचण्ड (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीकै नेतृत्वमा देशको ऐतिहासिक परिवर्तन भएको दाबी गरेको छ।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्ड देश विकास र प्रतिगमन परास्त गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे।

०७४ सालमा वाम एकता गरेर बहुमतको सरकार बनाउँदा समेत केपी ओलीको कारणले असफल भएको बताए।

उनले ओलीले दुई पटक संसद् विघटन गरेकै कारणले अहिलेको गठबन्धन बनेको औँल्याएका छन्।

आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गरेर संविधान र लोकतन्त्रको रक्षा गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर