पूजा र पुष्पको ‘भन मेरो माया’ सार्वजनिक (भिडियो) – Nepal Press

पूजा र पुष्पको ‘भन मेरो माया’ सार्वजनिक (भिडियो)

काठमाडौं । नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियो ‘भन मेरो माया’सार्वजनिक भएको छ ।

आज सार्वजनिक भिडियो रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *