वल्ड दरबार र ८८४८ भोड्कालाई अन्तर्राष्ट्रिय मेडल – Nepal Press

वल्ड दरबार र ८८४८ भोड्कालाई अन्तर्राष्ट्रिय मेडल

काठमाडौं । नेपालमा उत्पादन हुने वल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्की र ८८४८ भोड्काले अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् ।

यती डिस्टिलरी प्रालिबाट उत्पादन हुने दुई मदिराले विश्व स्तरीय उत्कृष्ट मेडल जितेका हुन् ।

नेपाली मदिराले अमेरिकाको सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट प्रतिस्पर्धाबाट २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार पाएका हुन् ।

संसारभरका ५ हजार मध्ये ८८४८ भोड्काले गोल्ड मेडल र ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *