तस्बिरमा हेर्नुस् कलाकारको भाइटीका – Nepal Press

तस्बिरमा हेर्नुस् कलाकारको भाइटीका

काठमाडौं । तिहारको अन्तिम दिन आज भाइटीका लगाएर मनाइएको छ । दाजुभाइ तथा दिदीबहिनीले आज एक आपसमा मखमली माला र टीका लगाएर भाइटीका मनाए ।

यमपञ्चकको अन्तिम दिन भगवान सूर्यका छोरा यमराजलाई बहिनी यमुनाले टीका लगाएर दीर्घायुको आशिर्वाद दिएको स्मरणमा भाइटीका मनाउने गरिन्छ ।

कलाकारहरूले पनि आफ्ना दिदीबहिनी तथा दाजुभाइका साथ दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तिहार मनाएका छन्।

नेपाली संगीत, फिल्म र फेसन क्षेत्रका कलाकार आज आ-आफ्ना दिदीबहिनीबाट भाइटीका लगाए । सामाजिक संजालमा उनीहरुले टीकाको तस्बिरहरु पोस्ट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *