डिसेम्बर फल्सको पोष्टर सार्वजनिक – Nepal Press

डिसेम्बर फल्सको पोष्टर सार्वजनिक

काठमाडौं । आर्यन सिग्देल र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र डिसेम्बर फल्सको पोष्टर सार्वजनिक भएको छ ।

निर्देशक प्रविण झाको निर्देशन रहेको चलचित्र रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

चलचित्रमा सलोन बस्नेत, नरेश भट्टराई, सुमन थापा रोहित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको चलचित्रको छायाँकन महेश आर गुप्ताले गरेका हुन् । चलचित्र पुस १५ गते प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *