म्युजिको फाइल्सको नेवारी तिहार गीत ‘शान्तीओल’ सार्वजनिक (भिडिओ) – Nepal Press

म्युजिको फाइल्सको नेवारी तिहार गीत ‘शान्तीओल’ सार्वजनिक (भिडिओ)

काठमाडौं । म्युजिको फाइल्स स्टुडिओले नयाँ नेवारी तिहार गीत शान्तीओल सार्वजनिक गरेको छ । नेपाल भाषामा शान्तीओलको अर्थ तिहार आयो हुन्छ । गीतले तिहार र नयाँ वर्षसँग सगै जीवनमा नयाँ मान्छेको पनि आएको छ भन्ने भावलाई व्यक्त गरेको छ ।

गीतमा शब्द तथा गायन शुशान्त शाक्यको रहेको छ म्युजिक भिडिओ निर्देशन सम्ब्रिद्द राज शाक्यले गरेका हुन् ।

यसै गरी म्युजिक भिडिओको सिनेम्याटोग्राफी अबिन शाक्य र प्रशान्त श्रेष्ठको रहेको छ । यस्तै गरी गीतमा गायक शुशान्त शाक्य प्राची श्रेष्ठ , निकिशा शाक्य लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *