नवौं राष्ट्रिय खेलकुदअन्तर्गत उसुमा विवाद, निर्णायकमाथि कारबाहीको माग (भिडिओ) – Nepal Press

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत उसुमा विवाद, निर्णायकमाथि कारबाहीको माग (भिडिओ)

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत उसु खेलमा विवाद सृजना भएको छ । पोखरा रंगाशालास्थित बहुउद्देशिय कभर्डहलमा जारी खेलमा नेपाल पुलिस क्लबका अफिसियल तथा खेलाडीले निर्णायकमाथि प्रश्न उठाएका छन् ।

उनीहरुले निर्णायकको गलत निर्णयले लगातार आफ्ना खेलाडी हारेको आरोप लगाएका छन् । साथै निर्णायकलाई कारबाहीको माग गर्दै निर्णायक परिवर्तन नगरे खेल हुन नदिने बताएका छन् ।

भिडिओ:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर