एथलेटिक्स: गोपीचन्द्रको कीर्तिमान तोड्दै आर्मीका दीपकले जिते १० हजार मिटरमा स्वर्ण – Nepal Press

एथलेटिक्स: गोपीचन्द्रको कीर्तिमान तोड्दै आर्मीका दीपकले जिते १० हजार मिटरमा स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत १० हजार मिटर दौड तर्फ आर्मी क्लबका दीपक अधिकारिले कीर्तिमानसहित संवरण जितेका छन् ।

आइतबार पोखरा रंगशालाको ट्याकमा सम्पन्न दौडमा दीपकले एपीएफका गोपिचन्द्र पार्कीले चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा बनाएको कीर्तिमा भंग गर्दै निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर