डुवानाले ताेडिन् गाैरिकाको कीर्तिमान – Nepal Press

डुवानाले ताेडिन् गाैरिकाको कीर्तिमान

पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा आर्मी क्लबकी डुवाना लामाले नयाँ कीर्तिमान बनाएकी छिन् ।

पोखरोका वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा २०० मिटर व्यक्तिगत मिड्लेतर्फ हिट चरणमा गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा बनाएको २ मिनेट ३२ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै निर्धारित दुरी २ मिनेट ३१.४६ सेकेन्डमा पुरा गरेकी छन् । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर