बालुवाटारमा लोसपाका नेताहरु
नेपाल प्रेस
२०७९ असोज २१ गते १५:१०
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु बालुवाटार पुगेका छन् ।
सत्तारुढ दलको बैठक चलिरहँदा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सीट बाँडफाँटका लागि लोसपाका नेताहरु बालुवाटार पुगेका हुन् ।
सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सीट बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको वेला लोसपाका नेताहरु बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको रुपमा बुझिएको छ ।
शरदसिंह भण्डारी, अनिलकुमार झा, जीतेन्द्र सोनालसहितको टीम बालुवाटार पुगेर नयाँ सम्झौताको आधार तय गर्ने बुझिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर