भृकुटीमण्डपमा नाडा अटो सो, विद्युतीय गाडीमा आकर्षण (तस्बिरहरू) – Nepal Press

भृकुटीमण्डपमा नाडा अटो सो, विद्युतीय गाडीमा आकर्षण (तस्बिरहरू)

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आजदेखि ‘सिएटद्वारा प्रायोजित नाडा इभी एक्स्पो २०२२’ शुरु गरेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि नाडा एक्स्पो शुरु भएको हो ।

नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ(संस्थाहरूको उपस्थितिमा प्रदर्शनी गरेको हो ।

यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी भएको छ । एक्स्पोमा विभिन्न कम्पनीका विद्युतीय सवारीसाधनहरू प्रदर्शनीमा राखिएको छ । एक्स्पो ९ गतेसम्म चल्नेछ ।

अर्थमन्त्री जनार्दन शर्माले एक्स्पोको उद्घाटन गरेका छन् ।

हेर्नुस् केही तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *