साफ च्याम्पियनसीप फाइनलः मैदानमा पस्ने दुईजनालाई प्रहरीले लियाे नियन्त्रण – Nepal Press

साफ च्याम्पियनसीप फाइनलः मैदानमा पस्ने दुईजनालाई प्रहरीले लियाे नियन्त्रण

काठमाडौं । महिला साफ च्याम्पियनसिपको फाइनल खेलपछि दुई दर्शक खेल मैदानमा प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएका छन् । खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भएको थियो ।

खेल सकिएलगत्तै आक्रोशित दुई युवक दर्शक दीर्घाबाट हाम्फाल्दै मैदानमा पुगेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि दर्शकले हुटिङ गर्दै बोतल फ्याकेका थिए ।

प्रहरीले एक व्यक्तिलाई पिटेको भन्दै दर्शकले केहीबेर नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर