साफ च्याम्पियनसीप फाइनल : बंगलादेशविरुद्ध नेपालले फर्कायो पहिलो गोल – Nepal Press

साफ च्याम्पियनसीप फाइनल : बंगलादेशविरुद्ध नेपालले फर्कायो पहिलो गोल

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल फर्काएको छ । मध्यान्तरअघि नै २ गोलले पछि परेको नेपालले मध्यान्तरपछि उत्तराद्र्धमा एक गोल फर्काएको हो ।

खेलको ६९ औं मिनेटमा नेपालका लागि अनिता बस्नेतले सटिक गोल गरिन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरिरहेको अनिताले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर