घरेलु दर्शकसामु जब नेपालले भारतको ‘दिदीगिरी’ तोड्यो… (फोटोफिचर) – Nepal Press

घरेलु दर्शकसामु जब नेपालले भारतको ‘दिदीगिरी’ तोड्यो… (फोटोफिचर)

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । यससँगै नेपालले उपाधिका लागि बंगलादेशसँग भिड्नेछ ।

घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि प्रिती राईको पासमा रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् ।

नेपालले भारतविरुद्ध १-० को जित निकालेको हो ।

तस्बिरहरुः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर