यू-१७ साफ च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले हराउँदै नेपाल फाइनलमा – Nepal Press

यू-१७ साफ च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले हराउँदै नेपाल फाइनलमा

काठमाडौं । यू-१७ साफ च्याम्पियनसिप अन्तर्गत घरेलु टिम श्रीलंकालाई ६-० काे गोल फराकिलो अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

सोमबार कोलम्बोस्थित रेसकोर्स मैदानमा भएको खेलमा नेपालका लागि कप्तान प्रशान्त लक्षम, हरिस राज भट्ट, सुबास बम, निरोज कार्की, युने बुढाथोकी र सिजल राईल समान एक गोल गरे ।

श्रीलंकालाई हराएसँगै नेपालले फाइनलमा भारतसँग भिड्ने पक्का गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर