महेश र अस्मिताको ‘जोबन दिने कि नदिने’ सार्वजनिक (भिडिओ) – Nepal Press

महेश र अस्मिताको ‘जोबन दिने कि नदिने’ सार्वजनिक (भिडिओ)

काठमाडौं । महेश काफ्ले र अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘जोबन दिने कि नदिने’ सार्वजनिक भएको छ । गीतमा महेशको नै शब्द र संगीत रहेको छ ।

भिजुअल आर्टसको प्रस्तुतीमा ‘ई–क्याब नेपाल’ को सहकार्यमा गीतको भिडियो तयार भएको छ । विवेक रसाइलीको कन्सेप्ट र निर्देशनमा तयार भएको गीतको भिडियोमा महेश र अस्मिता नै फिचर रहेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *