बार्सिलोनाको सहज जित – Nepal Press

बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जित निकालेकाे छ । रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि ३–० को सहज जित निकाल्यो ।

२१औं मिनेटमा राफिन्होको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ३६औं मिनेटमा लोवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा गार्सियाले गरेको गर्दा बार्सिलोनाले सहज जित पायो । बार्सिलोना १० अंक सहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर