केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य – Nepal Press

केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले शुक्रबार पहिलो एकदिवसीय खेलमा २१९ रनको लक्ष्य पाएको छ ।

केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोडेको हो । यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३–२ ले जितेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर