केन्याविरूद्ध टस हारेर फिल्डिङमा नेपाल, अर्जुनको डेब्यू – Nepal Press

केन्याविरूद्ध टस हारेर फिल्डिङमा नेपाल, अर्जुनको डेब्यू

काठमाडौं । केन्याविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

आजको खेलमा नेपालले टिममा दुई परिवर्तन गरेको छ ।

आसिफ शेखलाई स्थानान्तरण गर्दै विकेटकिपर अर्जुन साउदले डेब्यू गरेका छन् । यस्तै, वसिर अहमदको ठाउँमा साहव आलम प्लेईङ सेटमा परेका छन् ।

पाँच खेलको सिरिजमा नेपालले केन्यासँगको पहिलो खेल ५ विकेटले जितेको थियो । भने, दोस्रो खेल १८ रनले हारेको थियो ।

नेपाली टिमः सन्दीप लामिछाने, मोहमद आदिल अलाम, आरिफ शेख, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरि, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, पवन सर्राफ, साहव आलम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर