महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा – Nepal Press

महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं । भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगाशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजानिक भएको छ ।

मुख्य प्रशिक्षक कुमार केसीले सनिबार २३ सदसीय टिमको नाम सार्वजानिक गरेका हुन् ।नेपाल साफका लागि भुुटान र श्रृलंकासँगै समूह ‘बी’मा रहेको छ ।

साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह‘ए’ मा रहेका छन् । नेपालले उद्घाटन खेलमा भदौं २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । भने भदौ २७ गते श्रृलंकाको सामना गर्नेछ ।

दुवै समूहमा शिर्ष दुई टिमले सोमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टिमः गोलकिपरः अन्जना तुम्बाआपो सुब्बा, अन्जना राना मगर, उसा नाथ डिफेन्डरः हिरा कुमारि भुजेल, अम्रिता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, बिमला विक मिडफिल्डरः बिमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिति राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दीरा राई, अनिता बस्नेत, अनिता केसी फ।रवार्डः अमिसा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रस्मि कुमारी घिसिङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर