केन्याविरुद्धको दोस्रो खेलमा नेपालले पायाे १३३ रनको लक्ष्य – Nepal Press

केन्याविरुद्धको दोस्रो खेलमा नेपालले पायाे १३३ रनको लक्ष्य

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपालले १३३ रनको लक्ष्य पाएको छ ।

केन्याको घरेलु मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालले केन्यालाई १३२ रनमा सिमित गरेको थियो । केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमामएर एक सय ३२ रन जोड्यो ।

यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। त्यस खेलमा नेपालले पहिला ब्याटिङ गरेको केन्यालाई १३० रनमा सिमित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर