बराबरीमा रोकियो युभेन्ट्स – Nepal Press

बराबरीमा रोकियो युभेन्ट्स

काठमाडौं । इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिएको छ ।

सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाएपनी पाएको अवसर सदुपयोग गर्न सकेन ।

बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ । साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर