नेप्सेमा १९ अंकको गिरावट, १ अर्ब ७९ करोडको कारोबार – Nepal Press

नेप्सेमा १९ अंकको गिरावट, १ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार बिहीबार दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा अडिएको छ । कारोबार रकममा समेत ह्रास आइरहेको छ । आजको दिन १ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै समुहमा गिरावट आएको छ ।

कारोबारमा २२३ कम्पनी सामेल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *