१४७ प्रतिशत हकप्रद बिक्री गर्न राधीले पायो अनुमति – Nepal Press

१४७ प्रतिशत हकप्रद बिक्री गर्न राधीले पायो अनुमति

काठमाडौं । राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १ः१४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल राधीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पूँजी करीब एक अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *