पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- सरकार सच्चिए देशको अर्थतन्त्र ठीक गतिमा जान्छ – Nepal Press

पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- सरकार सच्चिए देशको अर्थतन्त्र ठीक गतिमा जान्छ

काठमाडौं । सरकार सुध्रिएर अगाडि बढ्ने हो भने देशको अर्थतन्त्र पनि सुधार हुने पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । नेकपा एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन कार्यक्रममा बोल्दै देशको अर्थतन्त्र सुध्रिने बताएका हुन् ।

खतिवडाले भने, ‘सरकारले प्रतिपक्ष, नगरिक समाज र मिडियाको कुरा सुनेर अर्थतन्त्र अगाडि बढाउने हो भने हाम्रो अर्थतन्त्र सुध्रिने छ । हामी आर्थिक रूपमा कुनै संकटमा नै त पुगेको छैन भनेर शंका गर्ने अवस्था अएको छ । हाम्रो आर्थिक वृद्धिदर कसरी माथि पुर्‍याउने भन्ने कुरामा सोच्नुपर्ने बेला आएको छ ।’

हामी बजेट खर्चमा कमजोर भएको करणले पनि अहिले समस्या आएको उनले बताए । वैदेशिक घाटा काम गर्न सके पनि हाम्रो देशको अर्थतन्त्र सुध्रिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *