ट्रेड टावरले आईपीओ निष्कासन गर्ने – Nepal Press

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि टावरले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

ट्रेड टावरले सर्वसाधारणलाई गरी कुल ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ दरले आईपीओ बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *