नेपालमा राजीनामा दिएका पुबुदु क्यानाडाको हेड कोच नियुक्त – Nepal Press

नेपालमा राजीनामा दिएका पुबुदु क्यानाडाको हेड कोच नियुक्त

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायेके क्यानाडाको हेड कोच नियुक्त भएका छन् । क्रिकेट क्यानाडाको अफिसियल फेसबुक अकाउन्टमा सो जानकारी दिइएको हो ।

दासानायकेले आज पत्रकार सम्मेलन गर्दै नेपालको क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनले स्कटल्यान्डको टुरभन्दा अगाडि नै राजीनामा बुझाएको नेपाल क्रिकेट संघले जनाएको छ ।

दासानायेके श्रीलंकन मूलका क्यानेडियन हुन् । उनले यसअघि पनि क्यानाडाको प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *