थाइल्यान्डमा भएको मैत्रिपूर्ण खेलमा लिभरपुलमाथि म्यान युनाइटेडको ४ गोल – Nepal Press

थाइल्यान्डमा भएको मैत्रिपूर्ण खेलमा लिभरपुलमाथि म्यान युनाइटेडको ४ गोल

लन्डन। मैत्रिपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई मंगलबार राति ४-० गोलले हराएको छ।

बैंककमा भएको खेलमा म्यान युनाइटेडले आक्रमक प्रदर्शन गरेको थियो। ५० हजारभन्दा बढि दर्शकसामु खेलिएको यस खेलमा म्यान युनाइटेडका क्रिस्टियानो रोनाल्डो भने थिएनन्।

म्यान युनाइटेडका जेडन साँचो, फ्रेड, एन्थोनी मार्सल र फकुन्डो पेलिस्त्रीले एक एक गोल गरेका थिए। नयाँ सिजन सुरु हुनु अघि दुई क्लब थाइल्यान्डमा भिडेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर