नेपाल टी-२० लाई आईसीसीले दियो मान्यता
नेपाल प्रेस
२०७९ असार २८ गते १९:१२
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसीले नेपाल क्रिकेट संघ(क्यानका अनुसार पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० लाई मान्यता दिएको छ।
नेपाल क्यानले आईसीसीले नेपाल टी-२० लाई मान्यता दिएको जनाएको छ।
यसअघि क्यानले नेपाल टी-२० आयोजना हुने थालेपछि नेपालमा आयोजना हुने अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिइने बताइसकेको छ।
नेपाल टी-२० को पहिलो संस्करण आगामी सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिखसम्म काठमाडौँमा आयोजना हुँदै छ।
प्रतिक्रिया