वेल्स र वेल्जियमको बराबरी – Nepal Press

वेल्स र वेल्जियमको बराबरी

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह ए ४ को तेस्रो खेलमा दुई टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा वेल्स र वेल्जियमले १–१ गोलको बराबरी खेले । युरी टिइलेमान्सको गोलसँगै वेल्जियमले खेलको ५०औं मिनेटमा १–० को अग्रता लियो । खेल खेल सकिँन ४ मिनेट बाँकी रहँदा ब्रेन्नान जोनसोनले गोल गर्दै वेल्सको हार टारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर