व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणा (मन्त्रिपरिषद्का २३ निर्णयसहित) – Nepal Press

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणा (मन्त्रिपरिषद्का २३ निर्णयसहित)

काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको रिक्त कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरेको छ ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुमध्ये एकमा राणालाई केन्द्रकाे कार्यकारी निर्देशक नियुक्त गरेकाे हाे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाणले जानकारी गराएअनुसार मन्त्रिपरिषद् बैठकले गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २३ वटा निर्णयहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *