पेट्रोलियम पदार्थमा लगाइएकाे पूर्वाधार कर हट्ने – Nepal Press

पेट्रोलियम पदार्थमा लगाइएकाे पूर्वाधार कर हट्ने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाउने भएको छ । अर्थ मन्त्रालयमा साेमबार भएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

अहिले पेट्रोलियम पदर्थमा १० प्रतिशत पूर्वाधार कर लाग्दै आएको छ । सरकारले कर घटाउने अन्तिम तयारीमा लागेको अर्थमन्त्री शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *