बन्द रहेका सरकारी संस्थानहरु सञ्चालन हुने, कर्मचारीले सरकारद्वारा उत्पादित कपडा प्रयोग गर्नुपर्ने – Nepal Press

बन्द रहेका सरकारी संस्थानहरु सञ्चालन हुने, कर्मचारीले सरकारद्वारा उत्पादित कपडा प्रयोग गर्नुपर्ने

काठमाडौं । सरकारले बन्द रहेका संस्थाहरु पुनः सञ्चालन गर्ने भएको छ । सरकारले हेटौंडाकाे कपडा उद्योग र जनकपुर चुरोड कारखानालगायत सञ्चालन गर्ने भएको हो ।

हेटौंडाको कपडा उद्योग सरकारले सञ्चालनमा ल्याएपछि सरकारी कर्मचारीले त्यही कपडा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *