उत्पादन र व्यापारको लागि फरक व्याजदरः उद्योगीलाई सस्तो, व्यापारीलाई महंगो – Nepal Press

उत्पादन र व्यापारको लागि फरक व्याजदरः उद्योगीलाई सस्तो, व्यापारीलाई महंगो

काठमाडौं । सरकारले २ प्रकारको व्याजदर लागू गर्ने भएको छ । उत्पादन क्षेत्रले सस्तो व्याजमा ऋण पाउँदो व्यापार गर्नेले लिने ऋणको महंगो ब्याज तिर्नुपर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादन वृद्धि गर्न सरकारले यो योजना अगाडि सारेको बताएका हुन् ।

नेपालमा उद्योग गर्दाभन्दा व्यापार गर्दा छिट्टै मुनाफा कमाउन सकिने भनेर व्यापारतिर आकर्षण देखिँदै आएको थियो । अब उत्पादनका लागि लिने ऋणको व्याजदर कम भएपछि उद्योग स्थापना बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *