नेपाल विद्युत प्राधिकरणको आईपीओ आउने – Nepal Press

नेपाल विद्युत प्राधिकरणको आईपीओ आउने

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणकाे आईपीओ ल्याउन बाटो खोलिदिने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी दिएका हुन् ।

यससँगै विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *