खेलकुदको २० वर्षे विकास गुरुयोजना ल्याइने – Nepal Press

खेलकुदको २० वर्षे विकास गुरुयोजना ल्याइने

काठमाडौं । सरकारले खेलकुद विकासका लागि २० वर्षे गुरुयोजना ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गरिएको बताएका छन् ।

सरकारले पूर्वाधार विकासका लागि ८७ करोड, राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब ९ करोड र युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।

अर्थमन्त्री शर्माले खेलकुद विश्वविद्यालय स्थापनामा निजी क्षेत्रलाई प्रोत्साहित गरिने पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर