मृगौला प्रत्यारोपण निःशुल्क, स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब बजेट (भिडिओ) – Nepal Press

मृगौला प्रत्यारोपण निःशुल्क, स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब बजेट (भिडिओ)

काठमाडौं । सरकारले निःशुल्क मृगौता प्रत्यारोपण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

अर्थमन्त्री शर्माले भने, ‘सबै प्रादेशिक अस्पतालमा डाइलासिस सेवा उपलब्ध गराउन डाइलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरेको छु । विपन्न मृगौला रोगी नागरिकलाई मृगौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छु ।’

त्यस्तै सरकारले स्वास्थ्य बीमाको लागि लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *