पुरातात्विक संरचनाको पुनर्निर्माण कार्य आगामी वर्षमा सम्पन्न गर्न २ अर्ब बिनियोजन – Nepal Press

पुरातात्विक संरचनाको पुनर्निर्माण कार्य आगामी वर्षमा सम्पन्न गर्न २ अर्ब बिनियोजन

काठमाडौं । सरकारले पुरातात्विक संरचनाको भूकम्पपछिको पुनर्निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्नका लागि २ अर्ब बिनियोजन गरेको छ ।

संघीय संसको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी गराएका हुन् ।

भूकम्पपछिको पुननिर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भइसकेको हुनाले उक्त काम भने अब विभिन्न मन्त्रालय तथा निकायमार्फत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *