उद्योग खोल्दा ५० वर्षको लागि जग्गा पाइने – Nepal Press

उद्योग खोल्दा ५० वर्षको लागि जग्गा पाइने

काठमाडौं । उद्योग स्थापनाको लागि सरकारले ५० वर्षको लागि जग्गा दिने व्यवस्था मिलाउने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *