उखु किसानलाई ८१ करोड अनुदान – Nepal Press

उखु किसानलाई ८१ करोड अनुदान

काठमाडौं । सरकारले उखु किसानलाई ८१ करोड अनुदान दिने भएको हो ।

उखु उत्पादन भएको वर्ष नै कृषकले अनुदान पाउने भएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *